६ श्रावण २०८३, बुधबार | July 22, 2026

एनआईसी एशियाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,बुधरबारबाट बुक क्लोज

काठमाडौ । एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरणका लागि बुधबारदेखि बुकक्लोज गर्ने भएको हो, अर्थात मंगलबारसम्म शेयर खरिद गरेका  सेयरधनीले मात्र लाभांश पाउने भएका हुन । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ८४ करोड ६३ लाख…