३ चैत्र २०८२, मंगलबार | March 17, 2026

माछापुच्छ्रे बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता, बैंकले विनाधितो १५ लाख कर्जा दिने

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच (एक्यान) आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइतबार माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले ९एक्यान० आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता गरेका हुन । द्विपक्षीय सम्झौतामा…