१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गरेका छन् । छलफलमा मुलुकको वर्तमान वित्तीय तथा आर्थिक अवस्था, मौद्रिक नीतिको कार्यान्वयन, बैंकिङ प्रणालीका चुनौती तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने उपायबारे विस्तृत विचार-विमर्श भैरहेको छ । अर्थतन्त्रको वास्तविक अवस्था नजिकबाट बुझेका तथा मौद्रिक उपकरण कार्यान्वयनमा प्रत्यक्ष संलग्न रहेका नेपाल राष्ट्र…