१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र बैंकले पुनः १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बुधबार बैंक तथा वित्तीय संस्थाबाट रकम तान्न लागेको हो। राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (अक्सन) सञ्चालन हुनेछ। सहभागी बैंक…