१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्र बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन एमबिल एम स्मार्ट मार्फत नेपाल–भारत नेपाल रियल टाईम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने बैंकले अपेक्षा गरेको…