६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नविकरणीय उर्जा प्रवर्धनमा सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच नविकरणीय उर्जा प्रवर्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल तथा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार दिगो उर्जा चुनौती कोषसंग…