काठमाडौं। हुलाक बैंकमा रहेका खाता एवं वचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो । असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक वचत खाताका कारोवार पनि रोक्का रहने छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक…