९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

कुमारी बैंकले मनायो २० औं वार्षिकोत्सव

काठमाडौ । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको सु–अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्यताका रूपमा मनाएको छ । यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले मिति २०७७ चैत्र २१ गते शनिवार, थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा…