२० मंसिर २०८२, शनिबार | December 7, 2025

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्यो स्मार्ट क्यूआर कोर्ड सेवा, २ लाखसम्मको रकम भुक्तानी लिन चेक नचाहिने

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर कोर्ड सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले गत माघ १० गतेबाट सेवाको शुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको सुभारम्भ गरेका हुन् । बैंकले मोवाइल बैंकिङ्ग सुबिधा लिइएका…