१४ पुस २०८२, सोमबार | December 29, 2025

माछापुच्छ्रे बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवाको शुभारम्भ 

काठमाडौ । माछापुच्छ्रे बैंकले ग्राहकवहरुको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सकिनेछ । यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म जानु नपर्ने बैैकले जनाएको…