बुटवल । जगदम्बा ग्रुपको बालाजी आटो मोबाईल्स बुटवल मिलनचौकमा टिभिएस कम्पनीका दुई वटा मोटरसाईकल चल्न गरिएको छ । आईतबार एक काएक्रमको आयोजना गरी नाटुका पुर्व केन्द्रीय अध्यक्ष जीवन अधिकारी, नाडाका प्रदेश सचिव रामु बेल्बासे बालाजी अटोबोईल्सका सञ्चालक बिशाल जैशवाल लगायतले संयुक्त रुपमा मोटरसाईकल लन्च गरेका हुन । टिभिएस रोनिन र आपाचे आरटीआर १६० भीफोर एफआईको…