८ पुस २०८२, मंगलबार | December 23, 2025

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो । यसका साथै, आइएमई पेको किन लाइन बस्ने, मोबाइल बाटै तिर्नेू अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको…