१० पुस २०८२, बिहिबार | December 25, 2025

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत – अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ संकल्पित रहेको छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गरिरहेका छन् । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ संकल्पित रहेको प्रतिबद्धता जनाएका छन् । मन्त्री महतले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने बताएका छन् । महतले मुृद्रास्फिती घट्दै गएको र…