२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

काठमाडौ । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप द्दद्ध मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआर मा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका छन् । यो सेवा सुरुवात भए संगै एभरेष्ट…