१३ पुस २०८२, आइतबार | December 28, 2025

संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन् : वर्षमान पुन

विराटनगर । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संघीयता कार्यान्वयनपछि मुलुकमा नयाँ नयाँ आर्थिक केन्द्र बन्ने प्रक्रियाले तीब्रता लिएको बताएका छन् । पुनले संघीताले काठमाडौं केन्द्रित आर्थिक गतिविधि र पूर्वाधार विकासलाई प्रदेश र स्थानीय पालिकासम्म विस्तार गरेको उल्लेख गरे । संघीयताका कारण अन्तरप्रदेशबीचमा प्रतिस्पर्धाको वातावरणसमेत बनेको उनको भनाइ थियो । संघीयताको पहिलो पाँच वर्षको अभ्यास…