बुटवल । बैंकहरुको चर्को ब्याजबृद्दीका विरुद्ध देशभर नेटवर्क भएको उद्योग बाणिज्य महासंघले मौनता साँधेका बेला रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एक्लै सार्वजनिक विरोध कार्यक्रम सुरु गरेको छ । संघले चर्को ब्याजका विरुद्ध आजबाट हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्रप्राप्त बैंक तथा…