९ पुस २०८२, बुधबार | December 24, 2025

शिवम् सिमेन्टले गर्यो जोखिम बीमा रकम सहित मृत्यु बीमा बापतको रकम हस्तान्तरण

काठमाडौ । शिवम् सिमेन्टले देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार ५ लाख बराबरको मृत्यु विमा सहित दुर्घटना जोखिम विमा बापतको रकमहरु हस्तान्तरण गरेको छ । यस अघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन् ट लेशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढि निर्माण कर्मीहरुको रु. ५…