२७ माघ २०८२, मंगलबार | February 10, 2026

सूचनाको हक प्रयोग गर्दै अर्थमन्त्रालयसँग मागियो सीसीटीभीको फुटेज

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले पटक पटक अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्दै सीसीटीभीको फुटेज माग गर्दा उपलब्ध गराउन अर्थमन्त्री जनार्दन शर्माले बेवास्ता गरेपछि सूचनाको हक प्रयोग गरी सीसीटीभी फुटेज माग गरिएको छ । संसदमा उठेको मागको सन्दर्भमा फुटेज दिन अर्थमन्त्री शर्माले ठाडै अस्विकार गरेपछि उपभोक्ता हित संरक्षण मञ्चको…