१३ बैशाख २०८३, आइतबार | April 27, 2026

आइएमई इेलेक्ट्रिकले गर्यो ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरपलिका लाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेको छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेका हो । आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो…