८ बैशाख २०८१, शनिबार | April 20, 2024

संसदीय छानविन विशेष समितिले पूर्वअर्थमन्त्री शर्मासँग बयान लिँदै



काठमाडौं । करका दर हेरफेरमा आरोपित पूर्वअर्थमन्त्री जनार्दशन शर्मासँग संसदीय समितिले आज बयान लिन लागेको छ ।

शर्मा अहिले सिंहदरबारस्थित समितिको बैठक कक्षमा बयान दिन पुगेका छन् । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर करका दर हेरफेरमा संलग्न गराएको आरोप लागेपछि शर्माले छानविनका लागि सहज होस भन्दै संसद बैठकबाट राजीनामा दिएका थिए
सभामुख अग्निप्रसाद सापकोटाले आरोपबारे छानविन गर्न २२ असारमा संसदीय छानविन विशेष समिति गठन गरेका थिए । १० दिनको समय दिइएको समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । अर्थमन्त्रालयबाट डिलिट भएको भनिएको जेठ १४ गते रातिको सीसीटीभी फुटेज रिकभरका लागि समितिले हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको छ ।

समितिले यसअघि अर्थसचिव राजस्वसचिव लगायत उच्चपदस्थ कर्मचारी र समाचार लेख्ने पत्रकारहरुसँग पनि बयान लिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : १३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु