८ पुस २०८२, मंगलबार | December 23, 2025

जिएमइ रेमिट र फेडरल एक्स्चेन्ज बिच रेमिट्यान्स सम्झौता

काठमाडौ ।जिएमइ रेमिट प्रा.लि र युएइ स्थित मनी एक्स्चेन्ज कम्पनी फेडरल एक्स्चेन्ज  बिच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ । उक्त सम्झौतामा नेपालका जिएमइ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र फेडरल एक्सचेन्जको तर्फबाट रजह आर आर लियानागे ले हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै युएइमा रहेका नेपालीहरुले…