काठमाडौ । ग्लोबल आइएमई बैंकले संस्थागत ग्राहक लक्षित कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको हो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरि पे प्रणालीको सुरुवात गरेको बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका…