१७ बैशाख २०८१, सोमबार | April 30, 2024

अर्थविद्हरुको चेतावनी : अर्थतन्त्र धरापमा छ, राहत प्याकेज ल्याऊ

काठमाडौं । लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । प्रतिनिधि सभाको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकता लगायतका विषयमा आयोजना गरेको छलफलमा सहभागी भएका अर्थविद्हरुले सरकारले अझैपनि अर्थतन्त्रमा परेको असरको अध्ययन गर्न नसकेको बताएका हुन् । अर्थतन्त्रको सुधारका लागि समस्टिगत अध्ययन नगरी राहतको…