३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

चार्टर्ड विमानको बढि भाडा असुल्ने विरूद्ध छानविन समिति गठन

काठमाडौं । नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्रि गरेको सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरेर विमान चार्टर गरी यात्रु ओसार्दा टिकट बिक्रीगर्ने चार्टर…