८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

मनोमानी भाडा असुल्न थालिएपछि सबै चार्टर्ड उडानमा रोक, कुटनीतिक उडान जारी रहने

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु-याएको जनाइएको छ । निगमले बन्दाबन्दीको अवस्थामा दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो । विपद्को अवस्थामा चार्टर्ड उडानको नाममा वायुसेवा…