१२ पुस २०८२, शनिबार | December 27, 2025

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापनमा सरकारको व्यवास्ता, लगानीकर्ता निरास

बुटवल । पछिल्लो समय कोभिड महामारीले थलिएको हरेक क्षेत्र चलायमान भएसँगै उद्योग र कलकारखानाहरु पनि संचालनमा आएका छन् । नेपालमा कोभिड महारीका साथै राजनीतिक अस्थिरताका कारण देशमा रहेका उद्योगधन्दाहरु झन्डै धराशायी हुने अवस्थामा पुगेका थिए । औद्योगिक क्षेत्र व्यवस्थित तरिकाले संचालन गर्न नीति तथा कार्यक्रम भएपनि तिनको प्रभावकारी कार्यान्वयन हुन भने सकेको छैन । त्यसो…