१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

डिशहोम फाईवरनेटको सह–वितरण सोरुम हात्तिगौडा र बुढानिलकण्ठमा



काठमाडौ । नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तिगौडा, बुढानिलकण्ठमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

फागुन २२ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सि एम टे्रडिङ्ग अन्र्तरगत रहेको लक्की ग्यालरीले संचालन गर्नेछ ।

सोरुम समुद्धघाटनमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्रि प्रबन्दक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा , सागर नारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सि एम टे्रडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाका उपस्थीतिमा सम्पन्न भएको थियो ।
लक्की ग्यालरीले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी संचालक राजन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : २५ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको