७ पुस २०८२, सोमबार | December 22, 2025

पुँजीगत खर्च गर्नु भनेर सचिवहरुलाई दबाब दिइरहनु राम्रो हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताए । ‘पुँजीगत खर्च गर्ने…