बुटवल । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला अवलोकन गर्ने दर्शकको चाप बढेको छ । मेला सञ्चालन भएको तेस्रो शनिबार सार्वजनिक विदा र क्रिसमस डे समेत परेकाले ५० हजार बढी दर्शकको उत्साहजनक उपस्थिति भएको आयोजकले जनाएका छ । मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका महासचिव पदम जीसीले शनिबार मात्रै ५० हजार भन्दा…