काठमाडौ । एन आई सी एशिया बैंकले ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत सबैभन्दा धेरै डिजिटल कारोबार गर्नेले आकर्षक उपहारदेखि २५% सम्म क्यासब्याक पाउने भएका छन् । यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्नेले आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट पाउनेछन् । बैंकले डिजिटल…