काठमाडौं । शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको अन्तिम दिन बिहीबार शेयर बजार आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । यो नै आजसम्मको उच्च विन्दु हो । यस्तै नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बढेको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ…