१ पुस २०८२, मंगलबार | December 17, 2025

जेष्ठ नागरिकले अब मासिक ४ हजार भत्ता पाउने

काठमाडौं । अल्पमतको मनमोहन सरकारले २०५१ सालमा १०० रुपैयाँबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अल्पमतको केपी ओली सरकारले ४ हजार पुर्याएको छ । आगामी चुनाव लक्षित गर्दै सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको हो । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएको जनाएका छन् । अहिले जेष्ठ नागरिक…