३ पुस २०८२, बिहिबार | December 18, 2025

आगामी आर्थिक वर्ष २०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले बजेटको आकार बढाउँदै आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट आर्थिक वर्षका लागि २०७८/७९का लागि १६ खर्ब ४७ अर्ब बढीको बजेट सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षको बजेट बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।…