काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले ुराजस्व चुहावटप्रति सहिष्णु हुन नसक्ने बताएका हुन् । पौडेलले चुहावट विरुद्ध शक्तिका साथ प्रस्तुत हुने तर व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै…