५ पुस २०८२, शनिबार | December 20, 2025

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि क्यूआर कोड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य लिएको बैंकले आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्न कर्णालीमा पनि क्यूआर कोड सेवा सुरु गरेको हो । गत आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द…