२४ माघ २०८२, शनिबार | February 7, 2026

विश्वासको मत नलिई सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : पूर्वअर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । निजी क्षेत्रको अग्रणी न्यूज एजेन्सीसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् । महतले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए । उनले…