काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरेको छ । बजेटबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले बजेट जनताको आँखामा छारो हाल्न ल्याइएको दाबी गरेको छ । कांग्रेसले भनेको छन, ‘जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने सरकारी मनोकांक्षाबाट सरकार ग्रसित छ भन्ने ठोस…