२८ मंसिर २०८२, आइतबार | December 15, 2025

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्दै

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने भएको छ । बैंकले माघ २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन भएको हो । यो हालसम्मको ठूलो आईपीओ हो। बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशन…