बुटवल । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कोरोना कहर हटेरपछि मुलुकको आर्थिक गतिविधि अगाडि बढ्ने बताएका छन् । लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनको रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै मन्त्री गिरीले आर्थिक गतिविधि चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले मुलुकमा स्थिरता हुँदा मुलुकको आर्थिक अवस्था…