७ पुस २०८२, सोमबार | December 22, 2025

पूँजीबजारको ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारको विभिन्न पक्षलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । ‘‘ब्रोकर कमिसन घटाउन विलम्ब नगर्नुहोस्, प्रो(एक्टिभ भएर लाग्नुहोस्,’’ उनले भने । अर्थमन्त्री पौडेलले पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको…