काठमाडौं । माइतीघर मण्डलामा उखु किसान आफ्नो पसिनाको कमाईको मूल्य खोजिरहेका छन् । तर, सिंहदरबार पुगेर चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलनरत किसान उखु किसान नभएको आरोप लगाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको उजुरी गरेका हुन् । मन्त्रालयमा उद्योगीहरूसँगको…