२७ मंसिर २०८२, शनिबार | December 14, 2025

एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच ‘कर्पोरेट–पे’ प्रणालीका लागि सम्झौता

काठमाडौ । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच ‘कर्पोरेट–पे’ प्रणालीका लागि सम्झौता भएको छ । बैंकले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको हो । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान…