काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग शनिबार सिंहदरबारमा भएको भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले कोभिड १९ संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए। उनले उत्पादन र रोजगारीमा परेको असरले देशको…