बागलुङ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं.–१ स्थित शेराबजारमा शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा जैमिनी नगरपालीका नगर प्रमुख ईन्द्रराज पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाई बैंकिङ्ग सेवा…