काठमाडौं । नेपालका चर्चित उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । उद्योगी चौधरीले ट्वीट गर्दै आफुलाई कोरोना लागेको पुष्टि गरेका छन् । ट्वीटमा चौधरीले शुक्रबार बिहान आफुलाई कोरोना पोजेटिभ देखिएको तर कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् । यद्यपी, चिकित्सकको सल्लाह अनुसार आफु सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई…