६ पुस २०८२, आइतबार | December 21, 2025

सिभिल मलको सामान अब ग्यापुबाटै खरिद गर्न सकिने

काठमाडौं । सिभिल मलका विभिन्न पसलहरूका सामान अब ग्यापु अनलाइनबाटै सपिङ गर्न सकिने भएको छ । ग्यापु र सिभिल मलबीच बुधबार भएको सम्झौता अनुसार मलका १५० भन्दा बढि पसलको भर्चुअल सपिङ ग्यापुबाट हुनेछ । सम्झौता अनुसार भर्चुअल सिभिल मल अब विशेष रूपमा GYAPU.COM मा मात्र उपलब्ध हुने जनाइएको छ। यसमा चारलाख भन्दा बढी SKU (भण्डारण…