६ पुस २०८२, आइतबार | December 21, 2025

ग्लोबल आईएमई बैंकद्वारा थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौं । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारानगरपालिका वडा नं. १, साधुटारर खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखारहितबैंकिङ्गसेवाको शुरुवात गरेको हो । यी दुई शाखारहित बैंकिङ्ग सेवासहित बैंकको शाखारहित बैंकिङ्ग सेवासंख्या २०३ पुगेको छ । शाखारहित…