१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन २६ र २७ गते हुने

काठमाडौं । कोरोना भाइरसको सन्त्रासपछि सुरु भएको लकडाउनका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आगामी साउन २६ र २७ गते हुनेभएको छ । महासंघको सोमबार बसेको कार्यसमिति बैठकबाट साधारणसभाको मिति तय भएको हो। महासघंको सोमबार बसेको कार्यसमितिको भर्चुअल मिटिङले महासभाको नयाँ मिति तय गरेको हो । साधारणसभामा महासंघले प्रतिनिधिलाई घटाउने निर्णय पनि गरेको छ…