१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

ठेक्का नलागेको क्षेत्रबाट राप्ती दोहन गरिएपछि राप्ती बगरमा झडप

दाङ , राप्ती नदीबाट नदीजन्य पदार्थ निकाल्ने र निकाल्न नहुने बीच झडप हुंदा उत्खनन्मा प्रयोग भएको स्काइभेटरमा सामान्य क्षेl तपुगेको छ भने ठेकेदार कम्पनिका कामदारहरु काम छाडेर भागेकाछन् । राप्ती नदीमा जथाभावी रुपमा नदीजन्य सामग्रीको उत्खनन् गरेको भन्दै स्थानीयबासी बिरोधमा उत्रिएपछि दाङको गढवा, भालुवाङ क्षेत्रमा झडप भएको छ । राप्ती बचाउ संघर्ष समितीको नाममा नदी…