२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघले पश्चिमबाट आन्दोलनको नेतृत्व गर्ने

नेपालगन्ज ।  नेपाल सरकारले कोरोना महामारीको संकटमा उद्योगी, व्यवसायीहरुमा पर्न गएको असहजतालाई पर्याप्त सम्बोधन नगरेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले पश्चिम क्षेत्रबाट सरकारको बिरोधमा आन्दोलनको नेतृत्व गर्ने भएको छ । संघले आन्दोलनको पूर्व तयारी स्रुप छिमेकी उद्योग बाणिज्य संघहरुसंग एक्यबद्धता माग्दै पश्चिम नेपालबाट आन्दोलनको नेतृत्व गर्ने तयारी थालेको हो । संघको बैठकले सरकारले कोरोना महामारीमा…